Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 
Advertisement

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
ज्योतिष व्यवसायी तालिममा भर्ना खुल्यो
विगत कैयौं वर्षेखि हजारौं तालिम प्राप्त ज्योतिष व्यवसायी जन्माउन सफल, दिल्लीको नेपाल च्याप्टर पोखरा ज्योतिष महाविद्यालय अर्न्तर्गत ज्योतिष व्यवसायी तालिममा सहभागी हुन चाहने न्यूनतम १०±२ वा सो सरह उत्तर्ीण्ा वा ज्योतिष र कर्मकाण्ड क्षेत्रमा संलग्न भई परम्परागत रूपमा काम गर्दै आइरहेका विशेष गरी शिक्षित बेरोजगार्रर् इच्छुक छात्र/छात्राहरूलाई तुरुन्तै निवेदन दिन यो जानकारी सूचना गरिन्छ । न्यूनतम् २१ जना विद्यार्थी संख्या पुगेमा स्वदेश तथा विदेशका जुनसुकै जिल्ला सदरमुकाम, विकास क्षेत्र, प्रदेश, राजधानीमा पनि यो तालिम दिने व्यवस्था रहेको थप जानकारी गरिन्छ । संयोजक/तालिम प्रमुख - वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मी, फोन/फ्याक्स नं = +977-61-540347, मोबाइल +977-9856020914 (Nepal)
तालिम सर्म्पर्क केन्द्र -  ज्योतिष भविष्यवाणी -साप्ताहिक अर्चलबोटचोक -पोखरा-बाग्लुङ राजमार्ग पोखरा, नेपाल ।
 अन्तराष्ट्रिय ज्योतिष परामर्श केन्द्र, अर्चलबोटचोक -पोखरा-बाग्लुङ राजमार्ग पोखरा, नेपाल ।
१) तालिमको नाम  - आधारभूत ज्योतिष व्यवसायी तालिम -जन्मकुण्डली लेखक
   -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा सात घण्टाको अवधिमा कोर्षपूरा गरिने प्रथम चरणको लाग्ने शुल्क रु. ११०१।- मात्र
२) तालिमको नाम  - ज्योतिष भविष्यवक्ता -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि  - एक हप्ता -दैनिक १ घण्टा अथवा भर्ना भएको मितिदेखि ७ घण्टा द्वितीय चरणको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र
३) तालिमको नाम  - हस्त ज्योतिष भविष्यवक्ता -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा तृतीय चरणको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र
४) तालिमको नाम  - राशिफल लेखक -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६० ।
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा चौथो तहको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र ।
५) तालिमको नाम  - ज्योतिष व्यवसायी प्रशिक्षक -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६० ।
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा पाँचौ तहको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र ।
६) तालिमको नाम  - ज्योतिष पत्रकारिता -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा छैटौंं तहको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र ।
७) तालिमको नाम  - मुहर्ूत ज्योतिष विज्ञान -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि  - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा सातौं तहको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र ।
८) तालिमको नाम  - ज्योतिष वास्तु विज्ञान -पूर्णाङ्क १००, उत्तीर्णाङ्क ६०
 तालिम अवधि - एक हप्ता -प्रत्येक हप्ताको आइतवारदेखि शनिवारसम्म अथवा ७ घण्टा आठौं तहको कोर्षपूरा गर्दा लाग्ने शुल्क रु. ११०१।- मात्र ।
 नेपाल बाहेक जुन देशमा यो ज्योतिष व्यवसायी तालिम दिइनेछ । माथि तोकिएको शुल्क त्यस देशको मुद्रामा नै बुझाउनु पर्नेछ, अर्थात् माथि तोकिएको शुल्क बराबर अन्य देशको मुद्रा नभई त्यसै देशको मुद्रामा शुल्क लागू हुनेछ ।

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com