Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 
Advertisement

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 357
हाम्रा ज्योतिष सम्बन्धी सेवाहरू

१. भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने यहाँ नयाँ चिना बनाइन्छ । शुल्क रु. ५१५।- स्पेशल वाला ।
२. पुराना कच्चा कागजमा बनेका, फाटेका धुजा हुन लागेका वा मेटिन लागेका चिना फेरि नयाँ बनाइन्छ । नविकरण शुल्क रु. १०१।- मात्र ।
३. चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रतिशत भूत, वर्तमान, भविष्यका बारेमा लिखित ग्यारेण्टी तथा अडियो क्यासेटमा रिकर्ड गरी ज्योतिष भविष्यवाणी गरिन्छ । वाषिर्क सदस्यता शुल्क रु. २५१।- मात्र ।
४. ज्योतिष व्यवसायी तालिम संस्थागत तथा पत्राचार, टेलिभिजन तथा रेडियोमार्फ् दिइने व्यवस्था चलिरहेको छ । प्रत्येक पाठ्यक्रमको शुल्क रु. ११०१।- मात्र ।
५. ज्योतिष चिकित्सा परामर्श सेवा नियमितरूपमा सञ्चालित छ । अन्यत्रको उपचार नलागेका व्यक्तिहरू सर्म्पर्क गरी सो सेवा लिइरहनुभएको छ ।
६. पुरानाभन्दा पुराना रोग पत्ता लगाइन्छ, नाडी विचार गरिन्छ । ज्योतिष र औषधीको तुलनात्मक उपचारबाट विरामी ठीक गरिन्छ । परामर्श शुल्क रु. २५०।-
७. ज्योतिष भविष्यवाणी पत्राचारबाट पनि लेखिपठाउने व्यवस्था छ । शुल्क रु. २५१।-
८. आधुनिक र्सर्टिफिकेट मोडलमा छापा ८ कुण्डलीका र्फम यहाँ किन्न पाइन्छ । शुल्क रु. २१।- मात्र -जन्ममिति प्रमाण-पत्र मोडलमा)
९. ज्योतिष जागरण -मासिक), ज्योतिष भविष्यवाणी -साप्ताहिक), ज्योतिष आवाज
-मासिक), स्वयं ज्योतिषी, ज्योतिष उपचार, हाम्रा प्रकाशन खोजी-खोजी पढ्नुहोस् । ज्योतिषमा आइपर्ने काम आफैं गर्नुहोस् । वाषिर्क शुल्क रु. २५०।- ।
१०. एकसय वर्षा पुराना पात्राहरू चाहिएमा हामी हर्ेर्ने सुविधा दिन्छौं । शुल्क रु. १०।- मात्रै
११. रेडियो अन्नपर्ूण्ा ९३.४ पोखराबाट विगत चार वर्षेखि नियमित सञ्चालित "प्रश्न तपाइँको-जवाफ ज्योतिष भष्यिवाणीको" कार्यक्रम प्रत्येक शनिवार बेलुकी ५ देखि ५।५० बजे प्रसारित भइरहेको छ । सुन्दै गर्नुहोला । यस कार्यक्रममा पत्र पठाउँदा कुनै शुल्क लाग्ने छैन ।
१२. रेडियो अन्नपर्ूण्ा ९३.४ पोखरा मार्फ् प्रत्येक विहान ६.४५ देखि ७ बजेसम्मको ज्योतिष सम्बन्धी सम्पर्ूण्ा कार्यक्रम अति उपयोगी रहेका छन्, सुन्दै गर्नुहोला ।

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com