|
लेख
विशेष |
|
प्रश्न तपाईको जवाफ ज्योतिष भविष्यवाणीको/रेडियो ज्योतिष शिक्षा शिक्षण । समय- प्रत्येक शनिबार बेलुकी ४ देखि ४ः४५ बजे, रेडियो अन्नपर्ूण्ा ९३.४ पोखरा, नेपाल । जन्मकुण्डली लेखक परीक्षा-२०६४, प्रथम प्रश्नपत्र/संस्थागत, पत्राचार । पूर्ण्ााङ्क १००, उत्तीर्ण्ााङ्क ६०, परीक्षा केन्द्र पोखरा ज्योतिष महाविद्यालय, अर्चलबोट चोक, पोखरा, कास्की, केन्द्राध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, परीक्षा संयोजक ज्यो. राजेन्द्र बरुवाल, ज्यो. गणेशप्रसाद तिमिल्सेना, परीक्षा मिति- २०६४ फाल्गुन २२ गते, उत्तरपुस्तिका परीक्षक ज्यो. सुश्री सीता रेग्मी । प्रवेश र्फम भर्ने अन्तिम मिति २०६४ पौष १० गतेसम्म । ज्योतिष शैक्षिक सामाग्री पब्लिक हेल्थ -मासिक), ज्योतिष भविष्यवाणी -साप्ताहिक) पोखरा, नेपाल -फोन/फ्याक्स 00977-61- 540347)
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको मुटु पोखरा-२ विन्ध्यवासिनी मन्दिर को
दक्षिण गल्लमिा आफ्नै "ज्योतिष भविष्यवाणी परामर्श केन्द्र" नामको संस्था
खोली स्वतन्त्र महिलाज्योतिष
ज्योतिष विज्ञान विश्वका प्रचलित विज्ञानहरुमध्ये प्राचीनतम र नितान्त
आधुनिक विज्ञानहरुमध्ये र्सवाधिक समाज उपयोगी विज्ञान हो तर विश्वको
एकमात्र हिन्दू राष्ट्र
|
|
|