|
लेख
विशेष |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
ज्यो तिषी सीता रेग्मीलाई ज्योतिष मार्तण्ड उपाधि प्रदान
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको मुटु पोखरा-२ विन्ध्यवासिनी मन्दिर को
दक्षिण गल्लमिा आफ्नै "ज्योतिष भविष्यवाणी परामर्श केन्द्र" नामको संस्था
खोली स्वतन्त्र महिलाज्योतिष
सन्तोष रेग्मी, भारत नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको मुटु पोखरा-२ विन्ध्यवासिनी मन्दिर को दक्षिण गल्लमिा आफ्नै "ज्योतिष भविष्यवाणी परामर्श केन्द्र" नामको संस्था खोली स्वतन्त्र महिलाज्योतिष वुद्धिजीविको रुपमा कार्यरत ज्यो . सुश्री सतिा रेग्मीलाई भारतको राजस् थान प्रदेशमा आयोजित नवौं अर्न्तराष्ट्रिय ज्योतिष आयुर्वेद वास्तु तथा तन्त्र विज्ञान महासम्मे लन २०१० को अवसर मा "ज्योतिष मार्तण्ड" मानद उपाधिबाट सम्मानित गरिएको वेदाङ्ग ज्योति -मासिक नागौ र सिटी राजस्तानका प्रधान सम्पादक डा.नारायण शर्मा कौशिकले प्राप्त विवरणमा जनाउनु भएको छ । नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समिति नेपालकी सदस्य, नेपाल पत्रकार महासंघ कास्की, नेपालकी सदस्य, ज्योतिष भविष्यवाणी -साप्ताहिक) नेपालसँग आवद्ध सीता रेग्मी बेदाङ्ग ज्योति -ज्योतिष मासिक राजस्थानकी नेपाल संवाददाता रही आउनु भएको छ । प्राप्त सम्मान पत्रमा "मान्य श्री सुश्री सीता उपाध्याय रेग्मी पुत्री डा. बलराम उपाध्याय रेग्मी निवासी खुकोर्ट नेपाल आपने अर्न्तराष्ट्रिय ज्योतिष आयुर्वेद वास्तु एवं तन्त्र विज्ञान महासम्मेलन मे भागलेने और इस दिशा मे कीगई श्लाघनीय से वाऔंके उपलक्ष्य मे आपका हार्दिक अभिनन्दन करते हुए "ज्योतिष मार्तण्ड" की मानद उपाधि से विभूषित कर गौरबका अनुभव करते हैं" उल्लेख गरिएको छ । विगत वि.सं. २०५६ साल मंसिर २८ गते दे खि आपना पिता डा. बलराम उपाध्याय रेग्मीको ज्यो तिष भविष्यवाणी कार्य क्रममा गत सालसम्म प्राक्टिसमा रही विगत मंसिर द खि आफ्नै ज्योतिषको र्फम खोली स्वतन्त्र ज्योतिष परामर्श दिदैं आइरहेकी सीता रेग्मीलाई यस पूर्व भारतको गौहाटीबाट कामाक्ष्या देवी ज्योतिष अवार्ड तथा स्वर्ण्र पदक, भारतको राजस्थान अलवरमा आयोजित अर्न्तराष्ट्रिय ज्योतिष महासम्मेलनबाट सम्मान तथा दक्षिण एशियाली ज्योतिष महासम्मेलन काठमाडौंबाट सम्मानित भैइ सक्नु भएको छ ।
|
|
|