Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः 
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/functions.inc.php on line 20

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
२०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

साप्ताहिक राशिफल


Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

ज्योतिष विज्ञानको दृष्टिमा तपाईको यो हप्ता

वि.सं. २०६४ मङ्सिर २७ गतेदेखि पौष ४ गतेसम्म (December 13  देखि December 19, 2007 सम्म)
वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मी, फोन ००९७७-६१-५४०३४७ (नेपाल), ००९१-९८९९५३५९४४ (भारत)

१- मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)

यो हप्ताको शुरु दुइ दिन स्वास्थ्य ठीकठाक रहने छ । अर्काे अर्थमा दिसेम्बर १३, १४ मा स्वास्थ्य ठीकठाक रहने छ । गर्न खोजेका केही काम पूरा, केही अधुरा रहने छन् । दिसेम्बर १५, १६ यी दुइ दिन एक्कासी धनलाभ हुने वाला छन् । सुन, जमीन किन्ने, आफन्तसँग भेट, उच्च व्यक्तिको संगत जताबाट पनि राम्रो खुसीका समाचार सुन्न पाइने वाला छ । जबकि दिसेम्बर १७, १८, १९ तारीखमा मानसिक चिन्ता, मानहानी, आफन्तसँग विरोध पर्ने, जताबाट पनि खर्चमात्रै ज्यादै भइ दिने सम्भावना बलियो छ, र्सतर्क हुनुहोला ।

२- वृष (इ.उ.ऐ.ओ.वा.वि.वु.वे.वो.)

सरकारी कार्यालयबाट कुनै काम लिनुछ भने दिसेम्बर १३ देखि १४ बीच नजाने, कुनै पनि व्यक्तिसँग र्व्यर्थैको विवादमा नपर्ने दिसेम्बर १५ देखि १८ स्वास्थ्य ठीक रहने हुँदा बल ताकत लगाउनु पर्ने काम त्यै दिन गर्ने । १५, १६ यी दुवै तारीखमा ठूलो लगानी भने पटक्कै नगर्ने । हप्ताको अन्तिमतिर १७ देखि दिसेम्बर १९ बीच एक्कासी लाभका अवसर मिल्नेछन् । पुराना मित्रसंगको भेट, उच्च व्यक्तिको संगत गर्दा पछिसम्म राम्रो काम लाग्ने छन् भने दिसेम्बर १८ पछिका दर्ुइ दिन मानसिक चिन्ता, मानहानी विरोधी व्यक्तिसँगको भेट जस्ता कार्यदेखि टाढै रहनु होला ।

३- मिथुन(का.की.कु.घ.ङ.छ.के.को.ह.)

तपाईलाई दिसेम्बर १३, १४ तारीखमा एक्कासी कुनै रोग लाग्न सक्दछ र्सतर्क रहनुहोला । खाना नपच्ने, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि हानी नोक्सानी हुने समय रहेको छ । दिसेम्बर १५, १६ तारीखमा सरकारी कार्यालयबाट गर्नर्ुपर्ने काममा असफलता, जो कसैसँग र्व्यर्थैको विवाद पर्ने जस्ता घटना आइलाग्नेवाला छन्, र्सतर्क रहनुहोला । दिसेम्बर १७, १८ तारीखमा समेत त्यत्ति राम्रो सफलता पाउन सकिने छैन । प्रत्येक काममा अत्यन्त र्सतर्क भई अगाडि बढेमा ठूलो हानी नोक्सानी हुनुबाट जोगिन सक्नुहुनेछ ।

४- कर्कट (ही.हु.हे.हो.डा.डि.डु.डे.डो.)

तपाईलाई आजै विहीबार मंसिर २७, २८ गते अर्थात् दिसेम्बर १३, १४ तारिखका दिन राम्रो लाभको मौका मिल्ने बलियो सम्भावना रहेको छ । मानसिक शान्ति र आराम मिल्ने, पारिवारिक सहयोग राम्रो पाइने सबै काम सुखैकासाथ सम्पन्न गर्न सकिने रहेको छ । जबकि मंसिर २९, पुष १ गते अर्थात् दिसेम्बर १६, १७ तारीखमा एक्कासी रोग लाग्न सक्छ, कुनै व्यक्तिसँगको विवादले र्व्यर्थैमा पेशागत हानी, नोक्सानी पर्न सक्दछ । त्यस्तै दिसेम्बर १८, १९ मा अर्थात् पुष २ देखि ३ गते मंगलबार सम्मको समय पनि त्यत्ति उपलब्धि मूलक रहने छैन, राम्रो सोचेर मात्रै काम गर्नुहोला ।

५- सिंह (मा.मी.मू.मे.मो.टा.टी.टू.टे.)

मंसिर २७, २८ अर्थात् यी दर्ुइ दिन लाभका मौका मिल्ने छन् । स्वास्थ्य पनि ठीकठाक रहने छ । धनप्राप्ति यश, कर्ीर्ति, बढ्ने काममा लगानी गर्न पाइनेछ । कुनै मुद्दा भएमा तपाई जित्नुहुनेछ । पुष १, २ गते अर्थात् दिसेम्बर १६, १७ तारीखमा पनि धन आउने, मानसिक शान्ति र आराम मिल्ने, पारिवारिक सहयोग पाइने सबै काम सुखैका साथ पूरा हुनेछन् । जबकि पुष ३, ४ गते अर्थात् दिसेम्बर १८, १९ तारीखमा एक्कासी, रोग लाग्न सक्ने, खाना नपच्ने, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि तपाईलाई घाटा पार्ने व्यक्ति जम्काभेट हुन सक्नेछन् ।

६- कन्या (टो.पा.पी.पू.ष.ण.ठ.पे.पो.)

मंसिर २७, २८ गते अर्थात् दिसेम्बर १३, १४ तारीखमा जुनसुकै काममा बाधा, मनमा अशान्ति, यात्रामा विघ्नबाधा, वायूरोग, खानामा गडबडी कुनै शोक पर्ने समाचार सुन्नु पर्नेछ । जबकि मंसिर २९, पुष १ र २ गते अर्थात् दिसेम्बर १५, १६, १७ तारीखका दिन स्वास्थ्य ठीकठाक रहने, धन प्राप्ति यश, कर्ीर्ति बढ्ने काममा लगानी वा सहभागी हुन पाइनेछ । हप्ताको अन्तिमतिर दिसेम्बर १९, २० तिर अर्थात् पुष ४, ५ गते तिर धन आउने, मानसिक शान्ति र आराम मिल्ने, पारिवारिक सहयोग पाइने सबै काम सुखैका साथ पूरा गर्नुहुनेछ ।

७- तुला (रा.री.रु.रे.रो.ता.ती.तू.ते)

आफन्त व्यक्तिले गर्दा नै तपाईको पेशा, व्यवसायमा नयाँ समस्या आइलाग्न सक्दछ, खासगरी मंसिर २७, २८ मा अर्थात् दिसेम्बर १३, १४ तारीखमा मन चञ्चल, कार्यक्रममा विघ्नबाधा, पेट वा कम्मर दुख्ने, वायू रोग, शूल मन परेको खानामा गडबडी, कुनै अप्रिय समाचार सुन्नु पर्नेछ । दिसेम्बर १५, १६, १७ मा अर्थात् पुष १, २, ३ गतेको समय पनि त्यत्तिकै खराब प्रकारको रहने छ । जबकि हप्ताको अन्तिम दर्ुइ दिन दिसेम्बर १८, १९ अर्थात् पुष ४, ५, ६ गतेको समय ठीकठाक रहने छ ।

८- वृश्चिक (तो.ना.नी.नू.ने.नो.या.यी.यू.)

तपाईको स्वास्थ्य मंसिर २७, २८ गतेका दिन पूरा समय, २९ गतेका मध्यान्हसम्म ठीकठाक रहने छ । मानसिक प्रशन्नताको अनुभव हुनेछ । आम्दानी मूलक कार्यमा लगानी गर्दा राम्रो फाइदा पाउन सक्नुहुनेछ । तर मंसिर २९ गते शनिबारका दिन १ बजेदेखि पुष २ गतेका मध्यान्ह सम्मको समय हानी, नोक्सानीको रहने छ । जताबाट पनि तपाईको आर्थिक नोक्सानी हुने काम पर्न जाने छन्, र्सतक भई वस्नु होला । पुष ३, ४, ५ गते अर्थात् दिसेम्बर १८, १९, २० तारीखका दिन समेत खराब संगत, काममा विघ्न बाधाको अनुभव गर्नर्ुपर्नेछ । त्यसकारण ठूलो लगानी, टाढाको यात्रा, बैठक, नया“ निर्ण्र्ाानगर्नु नै वेस हुनेछ ।

९- धनु (ये.यो.भा.भी.भू.ध.फ.ढ.भे.)

मंसिर २७ देखि २८ गतेबीच मानसिक असन्तोष हुने परिस्थ्िति आर्इपर्ने छ । अर्काे अर्थमा दिसेम्बर १३ देखि १४ तारीख बीच मानसिक असन्तोष, आँखामा कष्ट, धनहानी जस्ता घटना घट्न सक्ने छन् । र्सतर्क भई बस्नुहोला । जबकि दिसेम्बर १५, १६, १७ तारीखका दिन स्वास्थ्य ठीक ठाक रहने, मानसिक प्रशन्नता, आम्दानीका नयाँ श्रोत भेटिने छन् । तर हप्ताको अन्त्यतिर दिसेम्बर १७, १८, १९ तारीखमा आफन्त शुभेच्छुकसँग झगडा पर्ने, कार्यक्रममा विघ्नबाधा मात्र आइलाग्ने, कुनै अप्रिय समाचार समेत सुन्नु पर्ला जस्तो छ । तपाईको राशि मालिक वृहस्पति अस्त रहेकाले धार्मिक उद्देश्यका काममा पनि सफलता मिल्ने छैन । पढाइमा आलस्यता आउने जस्तो अवस्था छ ।

१०- मकर (भो.ज.जी.खी.खू.खे.खो.ग.गी.)

दिसेम्बर १३, १४ तारीख अर्थात् विक्रम संवत अनुसार मंसिर २७, २८ गते दर्ुइ दिनसम्मको स्वास्थ्यले राम्रो साथ दिने छ । आदर, सत्कार पाइने ठाउँमा सहभागी हुन पाइनेछ । पारिवारिक समस्या तथा आश्रति कर्मचारीबाट राम्रो सहयोग पाइनेछ । नयाँ भोज भतेरमा सहभागी हुन पाइनेछ । जबकि दिसेम्बर १५ देखि १७ तारीख बीच मानसिक चिन्ता, मानहानी, आफन्तसँग विरोध पर्ने जस्ता घटना, र्व्यर्थैको खर्चमात्रै हुने परिस्थ्िति आउने वाला छ, बेलैमा र्सतर्क भइ वस्नुहोला । जबकि हप्ताको अन्त्यतिर दिसेम्बर १८, १९ तारीखमा दिएको धन माग्न गएमा पाइने । सुन, जमीन किनेर फाइदा लिन मन भएमा पुष ४, ५ गतेतिर किन्नुहोला । उच्च स्तरीय संगत गर्दा जीवनको महत्वपर्ूण्ा अवसरमा उपयोगी हुनेछ ।

११- कुम्भ (गू.गे.गो.सा.सी.सू.से.सो.द.)

मंसिर २७, २८ गतेमा अथवा दिसेम्बर १३, १४ तिर मानसिक चिन्ता पर्ने, अभिभावक, आफन्त व्यक्तिसँग विरोध पर्ने, जताबाट पनि खर्चमात्रै ज्यादा हुने छ । जबकि दिसेम्बर १५, १६ तारीखमा अर्थात् मंसिर २९, पुष १, २ गतेतिर स्वास्थ्य ठीक ठाक रहनेछ । आदर सत्कार पाइने ठाउँमा सहभागी हुन पाइनेछ । पारिवारिक नातोमा भेटघाटको शुभअवसर मिल्नेछ । जबकि हप्ताको अन्त्यतिर पुष ३ देखि ४, ५ गते अर्थात् दिसेम्बर १८ पछिको २ दिन तपाईको लागि र्व्यर्थ चिन्ता थप्ने वाला हुनेछ । समय मिश्रति प्रकारको भएता पनि समग्रमा शैक्षिक यात्रा अथवा जुनसुकै प्रकारको यात्रा पर्ूण्ा सफलताको सावित हुनेछ ।

१२- मीन (दी.दू.थ.झ.ञ.दे.दो.चा.ची.)

यो हप्ता तपाईलाई एक्कासी धनलाभ हुने, सुन, जमीन किन्नु छ भने शुक्रबार किन्नु होला । पारिवारिक भेटघाट, शुभेच्छुक संगको आपसिक परामर्श अनुसार काम गर्दा राम्रो फाइदा पाउन सक्नुहुनेछ । जबकि हप्ताको बीचमा मानसिक चिन्ता, मानहानी, आफन्त इष्ट मित्रसँग विवाद पर्ने, अनावश्यक खर्च ज्यादा हुने देखिन्छ । हप्ताको अन्त्यतिर अर्थात पुष ३ देखि ५ दिसेम्बर १८ देखि २० तारीखबीच स्वास्थ्यले राम्रो साथ दिने मान सम्मान पाइने, नयाँ पुराना मित्रको सहयोग पाइने, सबै प्रकारले मन प्रशन्न हुनेछ ।


ज्योतिष विज्ञानको दृ ष्टिमा तपाई को यो हप्ता
- वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मी, ९८५६०२०९१४ ज्योतिष मार्तण्ड सुश्री सीता रेग्मी, फो न ९८४६२१८८१५, ९७२६१५३६८३

ज्योतिष विज्ञानको दृ ष्टिमा तपाई को यो हप्ता
- वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मी, ९८५६०२०९१४ ज्योतिष मार्तण्ड सुश्री सीता रेग्मी, फो न ९८४६२१८८१५, ९७२६१५३६८३

 

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54

© 2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Free counter and web stats

Site Designed & Hosted: www.pokharacity.com