|
समाचार |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
एकतीसौं अन्तराष्ट्रिय ज्योतिष महासम्मेलन कलकत्तामा
अस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट कलकत्ताका अध्यक्ष डा. रामकृष्ण शास्त्रीको सभापतित्व, स्वदेश विदेशका करीब पाँचहजार ख्याति प्राप्त ज्योतिर्विदको भव्य उपस्थितिमा भारतको महानगरी कलकत्तामा आउँदो जनवरी १९ देखि २२ तारीख (२००८) मा दुइ दिवसीय ज्योतिष महासम्मेलन हुने जानकारी अध्यक्ष डा. शास्त्रीजीले ज्योतिष भविष्यवाणीलाई दिनु भएको छ ।
कलकत्ताको महाजाति सदन अडिटोरियम-१६६ चितरंजन एवेन्यु, कलकत्तामा हुने उक्त सम्मेलनमा नेपालका करीब तीन दर्जन ज्योतिषी सक्रिय सहभागी रहने विश्व ज्योतिष विद्यापीठ काठमाडौं शाखा प्रमुख डा. लोकराज पौडेलले जनाउनु भएको छ ।
विस्तृत जानकारीको लागि डा. रामकृष्ण शास्त्री अस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट, कलकत्ता-८१६ लेकटाउन ब्लाक ए कलकत्ता फ्याक्स 00911-33-25217602 फोन 0091-33-25213300, 25217802, 23601224)
|
|
|