|
समाचार |
|
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/show_news.php on line 41
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
Deprecated: Function eregi() is deprecated in /home/jbweekly/public_html/np/upload/inc/shows.inc.php on line 54
पोखरा ज्योतिष महाविद्यालयको नया शैक्षिक सत्रप्रारम्भ
पोखरा-२ अर्चलबोटचोकमा स्थापित पोखरा ज्यो तिष महाविद्यालयमा नयाँ शैक्षिक
सत्र २०६७ को भर्ना खुले को छ ।
फरबरी १५ सन् २००६ का दिन "अखिल भारतीय ज्योतिष संस्थासंघ" नयाँ दिल्लीको शाखाको रुपमा ने पालको पोखरा-२ अर्चलबोटचोकमा स्थापित पोखरा ज्यो तिष महाविद्यालयमा नयाँ शैक्षिक सत्र २०६७ को भर्ना खुले को छ । न्यूनतम १०±२ उत्तीर्ण
छात्र-छात्राले मात्र भर्ना लिन पाउने "ज्योतिष रत्न" उपाधि मूलक कार्य क्रममा सीट सीमित रहेको र यसै श्रावण १ गते देखि आश्विन मसान्तसम्ममा "ज्योतिष रत्न" उपाधि मुलक पढाइ पूरा गरी प्रमाण-पत्र प्रदान गरि ने कार्य क्रम र हे को उक्त महाविद्यालय
प्रशासकीय सहायक ज्यो . शिवराज रेग्मी/कमल पौडेलले जनाएका छन् । कानून तथा न्यायको प्रतिनिधित्व गर्ने बृहस्पति मीन राशिमा अर्थात आफ्नै राशिमा रहेको २०६७ चै त्रमसान्तभित्र संविधान बनाउने कार्य सम्पन्न नगरिएमा त्यसपछि संविधान नै न बन्ने खतरा प्रबल रहेको छ । ज्योतिष भविष्यवाणीको दृष्टिमा यो वर्षपनि
विभिन्न राजनीतिक पार्टी र नेताहरु सहमति सहकार्य को बाटो हिंडी संविधान बनाउने कार्य नगरेमा पूर्व राजा ज्ञानेन्द्र र्समर्थक पार्टीको पक्षमा सत्ता जान सक्ने प्रबल सम्भावना देखिएको छ ।
|
|
|